Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

विद्युत प्राधिकरणमा ठूलो संख्यामा कर्मचारी सरुवा, चौथोदेखि नवौं तहसम्म ३०० को सरुवा-बढुवा

विद्युत प्राधिकरणमा ठूलो संख्यामा कर्मचारी सरुवा, चौथोदेखि नवौं तहसम्म ३०० को सरुवा-बढुवा


  • 10.4K
    Shares

    विद्युत प्राधिकरणमा ठूलो संख्यामा कर्मचारी सरुवा, चौथोदेखि नवौं तहसम्म ३०० को सरुवा-बढुवा
    images

    काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका तीन सयभन्दा धेरै कर्मचारीको सरुवा भएको छ ।

    प्राधिकरणका तह ४ देखि ९ सम्मका लेखा समूहका एक सय ५४ जना र प्रशासन समूहका एक सय ५० जना गरी तीन सय चार जना कर्मचारीको सरुवा भएको हो ।

    प्राधिकरणमा कायममुकायम कार्यकारी निर्देशकको रुपमा हितेन्द्रदेव शाक्य आएपछि यो सरुवा भएको छ ।

    सरुवा भएका कर्मचारीको विवरण यसप्रकार छ :

    1.jpg

    22.jpg

     

    2.jpg

    333.jpg

    444.jpg

    555.jpg

    77.jpg

    प्रकाशित मिति :मंसिर १० २०७७ बुधवार - १५:४७:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij