Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

स्वास्थ्य बिमामा २२ लाख परिवार आबद्ध

स्वास्थ्य बिमामा २२ लाख परिवार आबद्ध


  • 2.7K
    Shares

    • images
    स्वास्थ्य बिमामा २२ लाख परिवार आबद्ध
    images

    काठमाडौँ । नेपालमा स्वास्थ्य बिमामा आबद्ध हुने परिवारको सङ्ख्या बढेको छ ।

    आर्थिक वर्ष २०७९–८० अवधिमा स्वास्थ्य बिमामा आबद्ध हुने परिवारको सङ्ख्या बढेर ३९.१९ प्रतिशत अर्थात् २२ लाख १२ हजार ८ सय २७ पुगेको छ ।

    यो अवधिमा ३१ लाख १६ हजार ८ सय ७५ जना मानिस स्वास्थ्य बिमाको पहुँचमा पुगेको स्वास्थ्य सेवा विभागद्वारा सार्वजनिक गरिएको नेपाल हेल्थ फ्याक्ट सिट २०२३ मा उल्लेख गरिएको छ ।

    हालसम्म  स्वास्थ्य बिमा ४३ लाख ९४ हजार ३ सय ९४ जनाले नवीकरण गरेका छन् । आ.व ०७९/८० मा कुल जनसंख्याको २४.५९ प्रतिशत अर्थात् ७१ लाख ७१ हजार ८४३ जनसङ्ख्या स्वास्थ्य बिमामा आबद्ध छन् ।

    प्रकाशित मिति :मंसिर १२ २०८० मंगलवार - १२:३८:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij