Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

सुनको मूल्य अहिलेसम्मकै महँगो, कतिमा हुदैछ कारोबार?

सुनको मूल्य अहिलेसम्मकै महँगो, कतिमा हुदैछ कारोबार?


  • 2.8K
    Shares

    सुनको मूल्य अहिलेसम्मकै महँगो, कतिमा हुदैछ कारोबार?
    images

    काठमाडौं । सुनको मूल्य  अहिलेसम्मकै उच्च भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य तोलाको १ लाख १७ हजार ४ सय रुपैयाँ तोकिएको छ।

    यो अहिलेसम्मकै उच्च मूल्य हो। यसअघि गएको कात्तिक १२ गते सुनको भाउ तोलामा १ लाख १७ हजार रुपैयाँमा पुगेको थियो।

    सुनको भाउ हिजोभन्दा आज तोलामा पाँच सय रुपैयाँले महँगो भएको हो। हिजो तोलामा सुन १ लाख १६ हजार ९ सय रुपैयाँ थियो। अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि बढेको महासंघको भनाइ छ। अनुसार भाउ अझै बढ्न सक्ने अनुमान छ।

    आज चाँदी पनि तोलाको १ हजार ५ सय रुपैयाँ पुगेको छ। यो अहिलेसम्मकै महँगो हो।

    प्रकाशित मिति :मंसिर ११ २०८० सोमवार - १२:१३:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij