Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

माछापुच्छ्रे बैंकका अध्यक्ष केसीद्वारा शपथ ग्रहण 

माछापुच्छ्रे बैंकका अध्यक्ष केसीद्वारा शपथ ग्रहण 


  • 2.4K
    Shares

    माछापुच्छ्रे बैंकका अध्यक्ष  केसीद्वारा शपथ ग्रहण 

     

    काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष रोशन केसीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

    उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, कार्यकारी निर्देशकहरू तथा अन्य पदाधिकारीका साथै माछापुच्छ्रे बैङ्क सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थिति रहेको थियो ।


    माछापुच्छ्रे बैंकको बिहीबार बसेको ४९१ औंं सञ्चालक समितिको बैठकले रोशन केसीलाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको थियो । उनी एक सफल युवा व्यवसायीको रूपमा स्थापित भई हाइड्रो, कन्स्ट्रक्सन, बैंक तथा वित्तीय संस्था एवम् अन्य क्षेत्रहरूमा पनि आबद्ध रहँदै आएको  पाईन्छ ।

     

    प्रकाशित मिति :मंसिर ८ २०८० शुक्रवार - १७:३९:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij