Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कर दिवसमा एशियन लाइफ इन्स्योरेन्स सम्मानित

कर दिवसमा एशियन लाइफ इन्स्योरेन्स सम्मानित


  • 2.1K
    Shares

    कर दिवसमा एशियन लाइफ इन्स्योरेन्स सम्मानित

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीलाई आन्तरिक राजश्व विभागले राष्ट्रिय कर दिवस २०८० को अवसरमा सम्मान गरेको छ ।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठलाई कार्यालय प्रमुख गजेन्द्रप्रसाद यादवले बिहीबार आन्तरिक राजस्व कार्यालय पुतलीसडकमा आयोजित एक कार्यक्रमबीच सम्मान पत्र हस्तान्तरण गरेका छन् ।

    आर्थिक वर्ष २०७८/७९ मा कार्यालयको कार्यक्षेत्रअन्तर्गत वित्तीय संस्था क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गरेकोमा सम्मान गरेको हो ।

    प्रकाशित मिति :मंसिर ८ २०८० शुक्रवार - ०८:५४:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij