Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

कामना सेवा विकास बैंकका ग्राहकलाई वेस्टर्न एसियन होटलमा १० प्रतिशत सम्म छुट पाउने

कामना सेवा विकास बैंकका ग्राहकलाई वेस्टर्न एसियन होटलमा १० प्रतिशत सम्म छुट पाउने


  • 2.9K
    Shares

    कामना सेवा विकास बैंकका ग्राहकलाई वेस्टर्न एसियन होटलमा १० प्रतिशत सम्म छुट पाउने

    काठमाडौं । कामना सेवा विकास बैंकले रुपन्देहीको बुटवलस्थित वेस्टर्न एसियन होटल प्रालिसँग सेवा शुल्क छुट सम्बन्धि सम्झौता गरेको छ ।

    यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले होटलले प्रदान गर्ने रेष्टुरेन्ट तथा आवास सेवामा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।


    यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

    हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।

    प्रकाशित मिति :मंसिर ८ २०८० शुक्रवार - ०८:०३:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij