Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

नक्कली नोटसहित १ युवा पक्राउ

नक्कली नोटसहित १ युवा पक्राउ


  • 5.6K
    Shares

    नक्कली नोटसहित १ युवा पक्राउ

    काठमाडौं । नक्कली नोट र नोट छाप्न प्रयोग गरिने मेसिनसहित कञ्चनपुरबाट १ जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–९ पिपरिया निबासि २५ वर्षीय सञ्जय राना रहेका छन् । उनलाई नक्कली नोट र नोट छाप्न प्रयोग हुने मेसिन लगायतका अन्य सामाग्रीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

    गएराति करिब १० बजेको समयमा पक्राउ गरिएका रानाको साथबाट १ हजारका २ वटा र १ सयका २ वटा गरेर ४ वटा नक्कली नोट बरामद गरिएको छ । 

    प्रकाशित मिति :फाल्गुण २६ २०७७ बुधवार - १२:०९:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij