Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

भोलि काठमाडौंका यी क्षेत्रमा सवारी साधन चलाउन नपाइने, यस्तो छ सवारी रुट (सूचनासहित)

भोलि काठमाडौंका यी क्षेत्रमा सवारी साधन चलाउन नपाइने, यस्तो छ सवारी रुट (सूचनासहित)

  • 11.2K
    Shares

    भोलि काठमाडौंका यी क्षेत्रमा सवारी साधन चलाउन नपाइने, यस्तो छ सवारी रुट (सूचनासहित)

    काठमाडौँ । शिवरात्रीका दिन पशुपति मन्दिर आसपासका क्षेत्रमा सवारी साधन नचल्ने भएको छ ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले एक सूचना जारी गर्दै बिहीबार शिवरात्रीका दिन पशुपति मन्दिर आसपासका क्षेत्रमा सवारी चल्‍न नदिने भएको हो ।महाशाखाले वैकल्पिक मार्ग प्रयोग गर्न सूचनामा उल्‍लेख गरेको छ ।

    ktm_rLZFxxL9Jl.jpg

    प्रकाशित मिति :फाल्गुण २६ २०७७ बुधवार - ११:२०:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij