२०८२ भाद्र ११ गते बुधवार
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आफ्ने निर्वाचन क्षेत्रमा लौरो वितरण गरेका छन् । उनले निर्वाचन क्षेत्रका ज्येष्ठ नागरिकहरूलाई लौरो वितरण गरेका हुन् ।
गृह जिल्ला झापाका बिर्तामोड नगरपालिका, अर्जुनधारा नगरपालिका र बुद्ध शान्ति गाउँपालिकामा उनले हिजो र अस्ति आफ्नै खर्चमा ३०१ जना वृद्धलाई लौरो वितरण गरिएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij