Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले भुकम्प पिडितलाई पाचँँ लाख बराबरको न्यानो कम्बल सहयोग गर्ने

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले भुकम्प पिडितलाई पाचँँ लाख बराबरको न्यानो कम्बल सहयोग गर्ने


  • 2.9K
    Shares

    रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले भुकम्प पिडितलाई पाचँँ लाख बराबरको न्यानो कम्बल सहयोग गर्ने

    रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट नलगाड नगरपालिका, जाजरकोटलाइ पाचँँ लाख  बराबरको न्यानो कम्बल सहयोग गर्ने भएको छ ।

    यहि मिति २०८०/०७/१७ गते जाजरकोट केन्द्रबिन्दु भई गएको ६.४ रेक्टर स्केलको भूकम्प र त्यसपछि आइरहेको लगातारको पराकम्पले जाजरकोट, रुकुम पश्चिम, सल्यान लगायतका क्षेत्रहरूमा धेरै मानवीय र भौतिक क्षति पुर्याएको छ।

    प्राकृतिक विपत्तिले निम्त्याएको यो कठिन घडीमा भुकम्प पिडितलाई रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले नलगाड नगरपालिका, जाजरकोटलाइ  पाचँँ लाख  बराबरको न्यानोकम्बल सहयोग गर्ने भएको छ ।

    रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा रहेका आफ्नो सम्पूर्ण अभिकर्ता र अन्य कर्मचारीहरूलाई उद्धार कार्यमा आ-आफ्नो तरिकाले सक्दो साथ र सहयोग गर्न अपिल गरेको छ ।

     

    प्रकाशित मिति :कार्तिक २४ २०८० शुक्रवार - १४:४०:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij