Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

होटेलबाट युवतीसहित रंगेहात फेला परे डिएसपी चौधरी

होटेलबाट युवतीसहित रंगेहात फेला परे डिएसपी चौधरी


  • 7.3K
    Shares

    होटेलबाट युवतीसहित रंगेहात फेला परे डिएसपी चौधरी
    images

    कैलाली । कैलालीकै बुढीतोलाको एक होटलबाट इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक (डिएसपी) भरतबहादुर चौधरी युवतीसहित फेला परेका छन् । 

    मंगलबार राति एकाएक सम्पर्कविहीन भएपछि जिल्ला प्रहरी कार्यालय कैलाली र प्रदेश प्रहरीको छुट्टाछुट्टै टोलीले उनको खोजी गरेको थियो ।

    मंगलबार राति एक्कासि सम्पर्कविहीन भएपछि सुरु गरिएको खोजीका क्रममा बुधबार बिहीबार बुढीतोलाको एक होटलमा युवतीसँग उनलाई फेला पारेका हुन् । डिएसपी चौधरीलाई अहिले जिल्ला प्रहरीका कार्यालय कैलालीमा राखिएको छ।

    प्रकाशित मिति :मंसिर १० २०७७ बुधवार - १४:३४:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij