Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

एनएमबि बैंकले भूकम्प प्रभावित राहत कोषमा सहयोग गर्ने

एनएमबि बैंकले भूकम्प प्रभावित राहत कोषमा सहयोग गर्ने


  • 2.2K
    Shares

    एनएमबि बैंकले भूकम्प प्रभावित राहत कोषमा सहयोग गर्ने

    काठमाडौँ । एनएमबि बैंकले जाजरकोट केन्द्रविन्दु भई आएको भूकम्पबाट प्रभावितहरुको लागि उद्दार तथा राहतका लाथि आर्थिक सहयोग गर्ने भएको छ । 

    बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा रु. ५० लाख नगद सहयोग प्रदान गर्ने निणय गरेको हो । सहयोगले भूकम्प पीडितलाई राहत पुग्ने बैंकको विश्वास छ । 

     

    प्रकाशित मिति :कार्तिक २२ २०८० बुधवार - ०७:०४:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij