Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

टुँडीखेलबाट उडेको सेनाको प्याराग्लाइडिङ पुतलीसडकमा दुर्घटनामा पर्यो, तीन जना गम्भीर घाईते 

टुँडीखेलबाट उडेको सेनाको प्याराग्लाइडिङ पुतलीसडकमा दुर्घटनामा पर्यो, तीन जना गम्भीर घाईते 


  • 14.5K
    Shares

    टुँडीखेलबाट उडेको सेनाको प्याराग्लाइडिङ पुतलीसडकमा दुर्घटनामा पर्यो, तीन जना गम्भीर घाईते 

    काठमाडौं । शिवरात्रिका दिन मनाइने सेना दिवसका लागी सैन्य अभ्यासको तयारी गर्ने क्रममा काठमाडौंको प्रदर्शनीमार्गमा सेनाको प्याराग्लाईडिङ दुर्घटना भएको छ ।

    सैन्य अभ्यासका क्रममाा ३ वटा प्याराग्लाईडिङ ल्याण्ड हुनुपर्ने बिन्दुभन्दा बहिर खस्दा खसेको हो । प्याराग्लाइडिङमा सवार तिनजना सैनिकलाई नेपाली सेनाको एम्बुलेन्स मार्फत अस्पताल पठाइएको छ ।

    तीन जना सैनिकको अवस्था सामान्य रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
    हावाको गतिका कारण टुँडीखेलमा ल्याण्ड हुनुपर्ने प्याराग्लाइडिङ फरक ठाउँमा ठाउँमा ल्याण्ड भएको बताइएको छ ।
    सेना दिवसको दिन सैनिक कला देखाउनका लागि नेपाली सेनाले टुँडीखेलमा अभ्यास गरिरहेको छ ।

    प्रकाशित मिति :फाल्गुण २५ २०७७ मंगलवार - १३:३३:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij