Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

देशभर आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

देशभर आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै


  • 2.6K
    Shares

    • images
    देशभर आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै
    images

    काठमाडौँ । आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै छ ।

    सरकारको वार्षिक कार्यक्रम अन्तर्गत आज अर्थात कार्तिक १७ र १८ गतेसम्म ६–६ महिनाको अवधिमा वर्षमा २ पटक भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम अन्तर्गत अभियान सञ्चालन गरिएको परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाले जनाएको छ ।  

    ६ महिनादेखि ५९ महिना सम्मका बालबालिकालाई भिटामिन ए र  र १ देखि ५ वर्ष सम्मका बालबालिकाहरूलाई जुकाको औषधि खुवाइने छ ।

    देशभरका ३२ लाख बालबालिकालाई भिटामिन ए खुवाइने लक्ष्य रहेको छ । र जुकाको औषधि ३५ लाख ट्याब्लेट खुवाइने लक्ष्य रहेको छ ।   

     

    प्रकाशित मिति :कार्तिक १७ २०८० शुक्रवार - १०:५२:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij