Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

आजको मौसम: पहाडी जिल्लामा वर्षा, हिमाली क्षेत्रमा हिमपात हुने

आजको मौसम: पहाडी जिल्लामा वर्षा, हिमाली क्षेत्रमा हिमपात हुने


  • 2.4K
    Shares

    आजको मौसम: पहाडी जिल्लामा वर्षा, हिमाली क्षेत्रमा हिमपात हुने

    काठमाडौं । पहाडी क्षेत्रका केही ठाउँमा केही दिन हल्का वर्षा हुने र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बदली रहनेछ । देशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छभने उच्च पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    बुधबार र बिहीबार पनि देशभर आंशिक बदली भई केही ठाउँमा वर्षा र हिमपातको हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    प्रकाशित मिति :कार्तिक १४ २०८० मंगलवार - ०७:४२:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij