Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

स्ट्याण्डर्ड चार्टर्ड बैंकले सेयरधनीलाई १९ प्रतिशत नगद लाभांश दिने

स्ट्याण्डर्ड चार्टर्ड बैंकले सेयरधनीलाई १९ प्रतिशत नगद लाभांश दिने


  • 2.2K
    Shares

    स्ट्याण्डर्ड चार्टर्ड बैंकले सेयरधनीलाई १९ प्रतिशत नगद लाभांश दिने

    स्ट्याण्डर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको हो ।

    बैंकले आफ्ना सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत नगद लाभांश (करसमेत) वितरण गर्ने भएको हो । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले आफ्ना सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको हो ।

    अब उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

    प्रकाशित मिति :कार्तिक १३ २०८० सोमवार - १७:४६:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij