Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

नागा बाबालाई महाशिवरात्रिमा निर्वस्त्र रहने अनुमति

नागा बाबालाई महाशिवरात्रिमा निर्वस्त्र रहने अनुमति


  • 8.1K
    Shares

    नागा बाबालाई महाशिवरात्रिमा निर्वस्त्र रहने अनुमति
    images

    काठमाडौँँ । महाशिवरात्रि पर्वका लागि पशुपतिमा  नागा  बाबाको  आगमन सुरु भएको छ ।

    नागालाई मङ्गलबारदेखि शुक्रबारसम्म निवस्त्र रहने अनुमति दिइएको छ । अघोर सम्प्रदायका साधु पनि उत्तिकै सङ्ख्यामा आएका छन् । पशुपति गुठी गोश्वाराका पर्वपूजा संयोजक चेतमान गिरीका अनुसार एकादशीदेखि फागुन कृष्ण त्रयोदशीसम्म त्रिदिवसीय रूपमा महाशिवरात्रि मनाउने तयारी भएको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीबाट  एकादशीको  बिहानै राष्ट्रपति निवासमा महाशिवरात्रिको सङ्कल्प  पूजा  भएपछि  मुलुकका सबै शिवालयमा महाशिवरात्रि पर्व सुरु हुनेछ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ।

    प्रकाशित मिति :फाल्गुण २५ २०७७ मंगलवार - ०७:४९:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij