Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

११ लाख घुस लिने महिला प्रहरी हवल्दार सहित २ जना पक्राउ

११ लाख घुस लिने महिला प्रहरी हवल्दार सहित २ जना पक्राउ


  • 6.3K
    Shares

    ११ लाख घुस लिने महिला प्रहरी हवल्दार सहित २ जना पक्राउ

    काठमाडौं । अख्तियारको थुनामा रहेका भन्सार कार्यालयका कर्मचारीलाई छुटाईदिने भन्दै ११ लाख घुस लिने महिला प्रहरी हवल्दार सहित २ जना पक्राउ परेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले आईतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय बिमास्थल भन्सार कार्यालयको गेटबाट प्रहरी वृत्त बानेश्वरमा कार्यरत प्रहरी हवल्दार तारा कुमारी श्रेष्ठ र उनका सहयोगीका रुपमा काम गर्ने रेष्टुरेन्ट व्यवसायी चाबहिल घर भएका अनिस जोशिलाई पक्राउ गरेको अख्तियार प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।

     

     

    प्रकाशित मिति :फाल्गुण २४ २०७७ सोमवार - १०:३९:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij