Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

१०.८२  अंकले बढ्यो नेप्से

१०.८२  अंकले बढ्यो नेप्से


  • 8.8K
    Shares

    १०.८२  अंकले बढ्यो नेप्से

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा साताको अन्तिम दिन आज (बिहिबार) बढेको छ । आज नेप्से १०.८२ अंकले बढेर १ हजार ७ सय १८ दशमलव ४९ विन्दुमा कायम भएको छ । 

    नेप्सेका अनुसार आज ४ अर्ब ८२ करोड ६२ लाखको कारोबार भएको छ ।  आज कारोबार भएका समूहमध्ये ७ वटा समूह ओरालो लागेका छन् भने अन्य ५ वटा बढेका छन् ।  

    प्रकाशित मिति :कार्तिक २७ २०७७ बिहिवार - १५:३४:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij