Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

मनकामना केबलकार दुई दिन बन्द रहने

मनकामना केबलकार दुई दिन बन्द रहने


  • 5.5K
    Shares

    • images
    मनकामना केबलकार दुई दिन बन्द रहने
    images

    नेपालको पहिलो केबलकार मनकामना केबलकार दुई दिन बन्द हुने भएको छ । यहि असोज १७ गते बुधबार र १८ गते बिहिबारका दिन केबलकार सेवा बन्द रहने कम्पनीले जनाएको छ ।  

    नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले उक्त दुईका दिनका लागि केबलकार सेवा बन्द गर्नुपर्ने भएको हो ।

    केबलकार सेवा बन्द रहे पनि केबलकारको तल्लो स्टेशनमा रहेको रेष्‍टुरेण्ट भने नियमित सञ्चालन रहने छ  । 

    केबलकारको  नियमित सेवा २०८० असोज १९ गते शुक्रबार देखि पुनस्सञ्चालनमा आउने छ ।   

    प्रकाशित मिति :आश्विन १४ २०८० आइतवार - १४:३८:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij