२०८२ भाद्र ८ गते आइतवार
काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को नेपाली संस्था एमसीए नेपालका प्रमुख इन्जिनियर सुरेश यादवको निधन भएको छ ।
कोरोना संक्रमित यादवको उपचारका क्रममा निधन भएको हो । यादव एमसीए नेपालको ट्रान्समिसन लाइनका प्रमुख इन्जिनियर रहेको अमेरिकी दूतावासले जनाएको छ ।
इन्जिनियर यादवको निधनमा दुस्ख व्यक्त गर्दै नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले समवेदना प्रकट गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij