Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

सिंहदरबारमा ओलीलाई ठेगान लगाउन यी दश भाई यसरी जुटे, ओलीलाई जोगाउन को-को कता उठे ?

सिंहदरबारमा ओलीलाई ठेगान लगाउन यी दश भाई यसरी जुटे, ओलीलाई जोगाउन को-को कता उठे ?


  • 8.4K
    Shares

    सिंहदरबारमा ओलीलाई ठेगान लगाउन यी दश भाई यसरी जुटे, ओलीलाई जोगाउन को-को कता उठे ?

    काठमाडौं । अपरान्ह ४ बजे बस्न लागेको प्रतिनिधिसभाको बैठकअघि प्रमुख राजनीतिक दल तथा समूहहरुको बैठक एकपछि अर्को ठाउँमा भइरहेको छ ।

    त्यहि क्रममा बिहान सिंहदरबारस्थित संघीय संसद सचिवालयको भवन नम्बर २ स्थित नेकपा संसदीय दलको कार्यालयमा नेकपा (बहुमत) का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधवकुमार नेपाल एवम् वरिष्ठ नेता झलनाथ खनालसहितको उपस्थितिमा आन्तरिक छलफल भएको छ ।

    छलफलमा प्रवक्ता नारायणकाजी श्रेष्ठ,स्थायी समिति सदस्य भीम रावल,वर्षमान पुन तथा सभासद् कृष्णभक्त पोखरेललगायत झण्डै १० जनाको उपस्थिति रहेको छ ।

    यसअघि आजै बिहान सभामुख अग्निप्रसाद सापकोटासँग उनकै कार्यकक्षमा अध्यक्षद्वय प्रचण्ड र नेपालले भेटवार्ता गरेका सभामुखसँग करीब आधा घण्टा जति भेट भएको थियो । उता ओली खेमाका नेताहरु पनि तिब्र दौडधुपमा छन् । संचारमन्त्री सांसद फकाउन घर घरै पुगेका छन् ।

    प्रकाशित मिति :फाल्गुण २३ २०७७ आइतवार - १३:०९:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij