Logo

२०८२ भाद्र १३ गते शुक्रवार

२०८२ भाद्र १३ गते शुक्रवार

तरकारी र फलफूलको मूल्य आज कति ?

तरकारी र फलफूलको मूल्य आज कति ?


  • 3.1K
    Shares

    तरकारी र फलफूलको मूल्य आज कति ?
    images

    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ७० र गोलभेँडा ठुलो भारतीयको ५० रुपैयाँ काम गरिएको छ । 

    यसैगरी आलु रातोको ५८, मकैबोडीको ९०, लौकाको ३०, तिते करेलाको ९०, कुरिलोको ५०० रुपैयाँ प्रतिकिलो रहेको छ । यस्तै फलफूलतर्फ केरा दर्जनको १५०, कालो अंगुरको ५०० रुपैयाँ प्रतिकिलो रहेको छ । 

    मूल्यसूची विस्तृतमाः

    प्रकाशित मिति :भाद्र २८ २०८० बिहिवार - ०८:३५:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij