Logo

२०८२ भाद्र २० गते शुक्रवार

२०८२ भाद्र २० गते शुक्रवार

नेपालभर थपिए १२० जना कोरोना संक्रमित, ८३ संक्रमणमुक्त

नेपालभर थपिए १२० जना कोरोना संक्रमित, ८३ संक्रमणमुक्त


  • 6.6K
    Shares

    नेपालभर थपिए १२० जना कोरोना संक्रमित,  ८३ संक्रमणमुक्त
    images

    काठमाडौं । नेपालमा कोरोना भाइरसका आज १ सय २० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ७४ हजार ६ सय ८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    आज ८३ जना संक्रमणमुक्त भएका छन् । आज २ लाख ७० हजार ७ सय ६६ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

    प्रकाशित मिति :फाल्गुण २१ २०७७ शुक्रवार - १६:४०:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij