Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

पार्टी एकता गर्न बिप्लव राजी भएको ओलीले यसरी घुमाएर खुलाए रहस्य, प्रचण्डलाई तर्साउन को-को सक्रिय ?

पार्टी एकता गर्न बिप्लव राजी भएको ओलीले यसरी घुमाएर खुलाए रहस्य, प्रचण्डलाई तर्साउन को-को सक्रिय ?


  • 7.0K
    Shares

    पार्टी एकता गर्न बिप्लव राजी भएको ओलीले यसरी घुमाएर खुलाए रहस्य, प्रचण्डलाई तर्साउन को-को सक्रिय ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीको विप्लव समूहसँग एकताको संकेत गरेका छन् । उनले आफ्नो दल र विप्लवको दल र त्रीशुली र सेती नदीसँग तुलना गर्दै एकताको संकेत गरे ।

    प्रचण्ड माधव संग पार्टी फुटाएर ओली विप्लब संग एकता गर्ने कसरतमा छन्। श्रोतका अनुसार पार्टी सहमति गर्न ओली र विप्लबको सहमति भईसकेको छ। 

    ‘त्रिशुली नदीमा सेती मिसिंदा फरह हुन्छन् पछि एउटै हुन्छन्,’ राष्ट्रिय सभागृहमा आज विप्लव समूहसँग शान्ति सम्झौतापछि ओलीले भने,‘हामी एकतावद्ध भएर सुखी नेपाली र समृद्ध नेपाल बनाउने हो ।’

    ओलीले आफूहरुको उद्देश्य एउटै भएकाले असल मनशायका साथ अगाडि बढेकाले नजिकिदै जाने बताए । उनले भने,‘एकतावद्ध भएर सुखी नेपाली र समृद्ध नेपाल बनाउने हो ।’

    ओलीले विप्लवको शान्तिपूर्ण राजनीतिक मूलधारमा आउनुलाई सेफ ल्यान्डिङ भने । उनले भने,‘ यो फोर्स ल्यान्डिङ होइन, क्रयास ल्यान्डिङ होइन सेफ ल्यान्डिङ हो ।’

    प्रकाशित मिति :फाल्गुण २१ २०७७ शुक्रवार - १६:२८:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij