Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

कालीमाटीमा कुन तरकारीको भाउ कति तोकिएको छ ? हेर्नुस् मूल्य विवरण

कालीमाटीमा कुन तरकारीको भाउ कति तोकिएको छ ? हेर्नुस् मूल्य विवरण


  • 2.4K
    Shares

    • images
    कालीमाटीमा कुन तरकारीको भाउ कति तोकिएको छ ? हेर्नुस् मूल्य विवरण
    images

    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज मंगलबार गोलभेडा ठूलो (भारतीय) को प्रतिकेजी न्युनतम मूल्य  ४५ रुपैयाँ, गोलभेडा सानो (लोकल) को प्रतिकेजी न्युनतम मूल्य  ४५ रुपैयाँ, गोलभेडा सानो (टनेल) को प्रतिकेजी न्युनतम मूल्य ४८ रुपैयाँ, आलु रातोको प्रतिकेजी न्युनतम मूल्य ५६ रुपैयाँ, आलु रातो (भारतीय) को प्रतिकेजी न्युनतम मूल्य ३५ रुपैयाँ, आलु रातो (मुडे) को प्रतिकेजी न्युनतम मूल्य ५० रुपैयाँ, आलु सेतोको प्रतिकेजी न्युनतम मूल्य ४६ रुपैयाँ, प्याज सुकेको (भारतीय) को प्रतिकेजी न्युनतम मूल्य ६६ रुपैयाँ, गाजर (लोकल) को प्रतिकेजी न्युनतम मूल्य १२० रुपैयाँ र गाजर (तराई) को प्रतिकेजी न्युनतम मूल्य ८० रुपैयाँमा कारोबार हुनेछ । 

    प्रकाशित मिति :भाद्र २६ २०८० मंगलवार - ०७:०२:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij