२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । एनएमबी लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीले सेयरधनीलाई हाल कायम हाल कायम रहेको चुक्ता कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये १९% बोनस सेयर र कर प्रयोजनका लागि १% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij