२०८२ माघ १२ गते सोमवार
काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिने बचन दिएका साम्सदको सुची बाट आज एउटा नाम फेरी हटेको छ।
तत्कालीन एमाले सङ्गठन बिभाग प्रमुख जीवराज आश्रित पत्नी माया ज्ञवालीले प्रचण्ड-नेपाल खेमामा सामेत भएर ओलीलाई साथ नदिने घोषणा गरे संगै ओली पक्षको एक साम्सद घटेको छ।
केही दिनअघि प्रधानमन्त्री ओली पक्षले आफ्नो पक्षमा ८९ जना सांसद खुलिसकेको भन्दै नाम नै सार्वजनिक गरेको थियो । तर, उक्त नामावलीप्रति केही सांसदले आपत्ति जनाएकाले ओली पक्षसंग ८९ जना सांसद नरहेको प्रष्ट भइसकेको छ । प्रचण्ड–नेपाल पक्षले १ सय जना सांसद आफ्नो पक्षमा रहेको भने पनि ९० को नाम कन्फर्म छ ।
प्रतिनिधिसभामा नेकपाका १ सय ७४ जना सांसद छन् । तीमध्ये एक जनाको निधन भएको छ भने सभामुख अग्निप्रसाद सापकोटाको भूमिका तटस्थ हुन्छ । बाँकी १ सय ७२ जनामध्ये प्रचण्ड–नेपाल पक्षमा खुलेका सांसदको संख्या करिब ९० जना देखिन्छ । त्यस्तै,८० जनाको हाराहारीमा ओलीतिर खुलेका छन् । ओली पक्षको भनेर गणना गरिएकी वामदेव पत्नी तुलसा थापा र प्रचण्ड–नेपाल पक्षका भनेर हिसाब गरिएका लालबाबु पण्डित भने कुनै पनि समूहमा नलागेको बताइएको छ ।
यी हुन् प्रचण्ड–माधव पक्षका ९० सांसद
योगेशकुमार भट्टराई,झलनाथ खनाल,पवित्रा निरौला खरेल, जयबहादुर राई,यज्ञराज सुनुवार, भवानीप्रसाद खापुङ,डा. पुष्पाकुमारी कर्ण,कल्याणी खड्का,समिना हुसेन, सरलाकुमारी यादव, रेखाकुमारी झा, गणेशकुमार पहाडी, बिरोध खतिवडा, सुरेन्द्रप्रसाद पाण्डे, कृष्णभक्त पोखरेल, माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, मुकुन्द न्यौपाने, कलिला खातुन, प्रेमप्रसाद तुलाचन, सुरेन्द्रकुमार कार्की, सुदन किराँती, अमनलाल मोदी, शिवकुमार मण्डल, हेमकुमार राई, सुरेशकुमार राई, धर्मशिला चापागाईं, रामकुमारी चौधरी, सुरेशचन्द्र दास, मातृकाप्रसाद यादव, गिरिराजमणी पोखरेल, रामेश्वर राय यादव, इन्दुकुमारी शर्मा, बोधमाया कुमारी यादव, दिलुकुमारी, चाँदतारा कुमारी, श्यामकुमार श्रेष्ठ, हरिबोल गजुरेल, हितबहादुर तामाङ, नारायणप्रसाद खतिवडा, पम्फा भुसाल, गङ्गाबहादुर तामाङ, पुष्पकमल दाहाल प्रचण्ड, शशी श्रेष्ठ, अन्जना बिसङ्खे, हरिराज अधिकारी, देवप्रसाद गुरुङ, देवेन्द्र पैडेल, सोमप्रसाद पाण्डे, गोकर्णराज विष्ट, घनश्याम भुसाल, मेटमणी चौधरी, हिराचन्द्र केसी, गङ्गा चौधरी, वृजेशकुमार गुप्ता, माया न्यौपाने, ध्रुवकुमार शाही, गोपालबहादुर बम, राजबहादुर बुढा, पार्वतीकुमारी बिशङ्खे, धनबहादुर बुढा, दिपकप्रकाश भट्ट, भीमबहादुर रावल, झपटबहादुर रावल, निरादेवी जैरु, लक्ष्मी चौधरी, बिनादेवी बुढाथोकी, यशोदा गुरुङ सुवेदी, अमृता थापा, चुडामणि खडका, दुर्गाकुमारी विश्वकर्मा, चक्रपाणि खनाल, कमला रोका, वर्षमान पुन, कृष्णबहादुर महरा, महेश्वरजंग गहतराज, सन्तोषकुमार थारु, जयपुरी घर्ती, ओनसरी घर्ती, रेखा शर्मा, पूर्णाकुमारी सुवेदी, टेकबहादुर महत, दुर्गाबहादुर रावत, विष्णु शर्मा, शक्तिबहादुर बस्नेत, जनार्दन शर्मा, सत्या पहाडी, बीना मगर र रामकुमारी झाँक्री ।
ओली पक्षका ७७ सांसद
केपी शर्मा ओली, विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ, ईश्वर पोखरेल, नवराज सिलवाल, गोकुल बाँस्कोटा, कृष्णप्रसाद दाहाल, पोल्देन छोपाङ्ग गुरुङ, नारायणप्रसाद मरासिनी, पद्माकुमारी अर्याल, तिलकबहादुर महत, खगराज अधिकारी, विद्या भट्टराई, जगतबहादुर सुनार, केदार सिग्देल, वसन्तकुमार नेम्वाङ, लालप्रसाद साँवा, राजेन्द्र गौतम, राजेन्द्र राई, घनश्याम खतिवडा, आशाकुमारी विक, जुलीकुमारी महतो, रेखा कुमारी, गौरीशंकर चौधरी, शेरबहादुर तामाङ, प्रेमबहादुर आले, नारदमुनी राना, गणेशसिंह ठगुन्ना, दामोदर भण्डारी, नरबहादुर धामी, यज्ञ बोगटी, रामवीर मानन्धर, भानुभक्त ढकाल, विशाल भट्टराई, लिलानाथ श्रेष्ठ, पार्वत गुरुङ, भूमिप्रसाद त्रिपाठी, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, खेमप्रसाद लोहनी, कृष्णबहादुर राई, महेश वस्नेत, कृष्णगोपाल श्रेष्ठ, किसान श्रेष्ठ, सूर्यप्रसाद पाठक, पदम गिरी, प्रदीप ज्ञवाली, छबिलाल विश्वकर्मा, दलबहादुर राना, नन्दलाल रोक्का, नवराज राउत, रविन्द्रराज शर्मा, लालबहादुर थापा, भैरवबहादुर सिंह, विजय सुब्बा, मोहन बानियाँ, मोतिलाल दुगड, थममाया थापा, शिवमाया तुम्बाहाम्फे, सुजिता शाक्य, बिना श्रेष्ठ, नवीना लामा, शान्तिमाया पाख्रिन, राधाकुमारी ज्ञवाली, कुमारी मेचे, विन्दा पाण्डे, गोमा देवकोटा, निरुदेवी पाल, मनकुमारी जिसी, विष्णु शर्मा, सरिता न्यौपाने, मैनाकुमारी भण्डारी, तीर्था गौतम, शान्ता चौधरी, विमला विक, सरिता कुमारी गिरी ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij