Logo

२०८२ कार्तिक १५ गते शनिवार

२०८२ कार्तिक १५ गते शनिवार

विप्लव छिरे बालुवाटार, एक्ला–एक्लै भेटवार्ता गरेर यसरी संगै जाँदैछन् सभागृह 

विप्लव छिरे बालुवाटार, एक्ला–एक्लै भेटवार्ता गरेर यसरी संगै जाँदैछन् सभागृह 


  • 5.9K
    Shares

    विप्लव छिरे बालुवाटार, एक्ला–एक्लै भेटवार्ता गरेर यसरी संगै जाँदैछन् सभागृह 
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) बीच बालुवाटारमा एक्ला–एक्लै भेटवार्ता भएको छ ।

    सरकारी वार्ता टोली र चन्द समूहबीच भएको सम्झौता अनुसार सार्वजनिक हुन नवलपरासीबाट काठमाडौँ आइपुगेको चन्दले प्रधानमन्त्री ओलीलाई भेटेका हुन् ।  

    राष्ट्रिय सभागृहमा नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर समारोह हुँदैछ । ओली र चन्दले केहीबेरमा सोही समारोहमा सम्बोधन गर्नेछन् । सरकार र चन्द समूहबीच तीनबुँदे सहमति भएको छ ।

    प्रकाशित मिति :फाल्गुण २१ २०७७ शुक्रवार - १४:२३:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij