Logo

२०८२ कार्तिक १५ गते शनिवार

२०८२ कार्तिक १५ गते शनिवार

ओलीले दलको बैठक बोलाएपछि प्रचण्ड-माधवले सांसदको हस्ताक्षर गराउन थाले, कतिले गरे हस्ताक्षर ?

ओलीले दलको बैठक बोलाएपछि प्रचण्ड-माधवले सांसदको हस्ताक्षर गराउन थाले, कतिले गरे हस्ताक्षर ?


  • 17.6K
    Shares

    ओलीले दलको बैठक बोलाएपछि प्रचण्ड-माधवले सांसदको हस्ताक्षर गराउन थाले, कतिले गरे हस्ताक्षर ?
    images

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले सांसदहरूको हस्ताक्षर संकलन गरेको छ । सिंहदरबारमा पार्टी संसदीय दलको बैठक शुरू हुनुअघि हस्ताक्षर संकलन गरिएको सांसद इन्दु शर्माले जानकारी दिइन् ।

    प्रतिनिधि सभा पुनस्स्थापनापछि नेकपा संसदीय दलको राजनीति निकै पेचिलो बनेको छ । पार्टी संसदीय दलमा आफूहरूको बहुमत रहेको दाबी नेकपाका दुवै पक्षले गर्दै आएका छन् ।

    आज प्रचण्ड-नेपाल पक्षको बैठकमा कति जनाले हस्ताक्षर गर्छन् भन्ने कुरालाई महत्त्वका साथ हेरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने हो भने पनि कम्तिमा ६९ सांसदको हस्ताक्षर चाहिन्छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीय नेकपाले भने भोलि शनिवारका लागि बैठक बोलाएको छ । बैठकका लागि प्रचण्ड-नेपाल पक्षीय सांसदहरूलाई पनि एसएमएस पठाइएको छ ।

    यी हुन् हस्ताक्षर गर्ने संसदहरु :

    १) योगेशकुमार भट्टराई
    २) झलनाथ खनाल
    ३) पवित्रा निरैला खरेल
    ४) जयबहादुर राई
    ५) यज्ञराज सुनुवार
    ६) लालबाबु पण्डित
    ७) भवानिप्रसाद खापुङ
    ८) डा पुष्पाकुमारी कर्ण
    ९) कल्याणी खड्का
    १०) समिना हुसेन
    ११) सरलाकुमारी यादव
    १२) रघुबिर माहासेठ
    १३) रेखाकुमारी झा
    १४) गणेशकुमार पहाडी
    १५) बिरोध खतिवडा
    १६) सुरेन्द्रप्रसाद पाण्डे
    १७) कृष्णभक्त पोखरेल
    १८) माधवकुमार नेपाल
    १९) जीवनराम श्रेष्ठ
    २०) कृष्णलाल महर्जन
    २१) मुकुन्द न्यौपाने
    २२) कलिला खातुन
    २३) प्रेमप्रसाद तुलाचन
    २४) सुरेन्द्रकुमार कार्की
    २५) सुदन किराँती
    २६) अमनलाल मोदि
    २७) शिबकुमार मण्डल
    २८) हेमकुमार राई
    २९) सुरेशकुमार राई
    ३०) धर्मशिला चापागाईं
    ३१) रामकुमारी चौधरी
    ३२) सुरेशचन्द्र दास
    ३३) मातृकाप्रसाद यादव
    ३४) गिरिराजमणी पोखरेल
    ३५) रामेश्वर राय यादव
    ३६) इन्दुकुमारी शर्मा
    ३७) बोधमाया कुमारी यादव
    ३८) दिलु कुमारी
    ३९) चादतारा कुमारी
    ४०) श्यामकुमार श्रेष्ठ
    ४१) हरिबोल गजुरेल
    ४२) हितबहादुर तामाङ
    ४३) पम्फा भुषाल
    ४४) गङगाबहादुर तामाङ
    ४५) पुष्पकमल दाहाल प्रचण्ड
    ४६) शशी श्रेष्ठ
    ४७) अन्जना बिसङ्खे

    ४८) हरिराज अधिकारी
    ४९) देवप्रसाद गुरुङ
    ५०) देबेन्द्र पैडेल
    ५१) सोमप्रसाद पाण्डे
    ५२) गोकर्णराज बिष्ट
    ५३) घनश्याम भुषाल
    ५४) मेटमणी चौधरी
    ५५) हिराचन्द्र केसी
    ५६) गङ्गा चौधरी
    ५७) बृजेशकुमार गुप्ता
    ५८) माया न्यौपाने
    ५९) तुलसी थापा
    ६०)  धुर्बकुमार शाही
    ६१) गोपालबहादुर बम
    ६२) राजबहादुर बुढा
    ६३) पार्बतीकुमारी बिशुखे
    ६४) धनबहादुर बुढा
    ६५) दिपकप्रकाश भट्ट
    ६६) भिमबहादुर रावल
    ६७) झपटबहादुर रावल
    ६८) निरादेबी जैरी
    ६९) लक्ष्मी चौधरी
    ७०) बिनादेवी बुढाथोकी
    ७१) यसोदा गुरुङ सुवेदी
    ७२) अमृता थापा
    ७३) चुडामणि खडका
    ७४) दुर्गाकुमारी विश्वकर्मा
    ७५) चक्रमणी खनाल
    ७६) कमला रोका
    ७७) वर्षमान पुन
    ७८) कृष्णबहादुर महरा
    ७९) महेश्वरजंग गहतराज
    ८०) सन्तोषकुमार थारु
    ८१) जयपुरी घर्ती
    ८२) ओनसरी घर्ती
    ८३) रेखा शर्मा
    ८४) पुर्णकुमारी सुवेदी
    ८५) टेकबहादुर महत
    ८६) दुर्गाबहादुर रावत
    ८७) विष्णु शर्मा
    ८८) शक्तिबहादुर बस्नेत
    ८९) जनार्दन शर्मा
    ९०) सत्या पहाडी
    ९१) बिना मगर
    ९२) रामकुमारी झाँक्री
    ९३) नारायणप्रसाद खतिवडा ।

    प्रकाशित मिति :फाल्गुण २१ २०७७ शुक्रवार - १४:१६:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij