Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

कमाउन विदेश गएका युवतीहरु ग,र्भवती भएर फर्किए पछी…

कमाउन विदेश गएका युवतीहरु ग,र्भवती भएर फर्किए पछी…


  • 7.3K
    Shares

    कमाउन विदेश गएका युवतीहरु ग,र्भवती भएर फर्किए पछी…
    images

    आफ्नो देशमा रोजगारको कुनै पनि अवसरहरु नभेटेपछि रोजगारको खोजीमा प्रदेशमा जानेहरुको लाईन नै लाग्दछ ।नेपालबाट परदेशमा रोजगारको लागि १ दिनमा करिब ३ हजार युवा बिदेश जान्छन भनेर पनि भनिन्छ ।

    कसैको घरबार नै बिग्ररीएको छ भने कसैको जिन्दगीनै बर्बाद भएको छ । वैदेशिक रोजगार बोर्ड र दिगो विकासका लागि सञ्चार माध्यमको परिचालनले संयुक्तरुपमा आयोजित कार्यक्रममा विदेश जाने

    अधिकांश महिला घरेलु काम तथा मनोरञ्जनका क्षेत्रमा रहेकाले उनीहरुमाथि हिंसा हुने गरेको सरोकारवालाले बताएका छन् । वैदेशिक रोजगार बोर्डका निर्देशक शिवराम पोखरेलले भूकम्पपछि विदेश जाने महिलाको सङ्ख्या बढ्न सक्ने हुँदा भूकम्प प्रभावित क्षेत्रमा उनीहरुलाई लक्षित गरी वैदेशिक रोजगारीमा आवश्यक पर्ने विभिन्न सीपमूलक परियोजना सञ्चालन गर्न लागिएको जानकारी दिए । 

    अधिकारकर्मी लाग्नुपर्नेमा जोड दिए । दिगो विकासका लागि सञ्चारमाध्यमको परिचालनकाअध्यक्ष नेहा शर्माले वैदेशिक रोजगारमा गई ४१५ महिला फर्केका त्यसमा ८६ गर्भवती भएका तथा अफ्रिकी दुबई मलेसिया लगायतका खाडी मुलुकमा सय भन्दा बढी जेलमा परेका जानकारी रहेको छ । बिभिन्न अनलाईन बाट साभारयो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला

    प्रकाशित मिति :भाद्र १९ २०८० मंगलवार - ११:३७:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij