Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

भाद्र २२ गते यी जिल्लाहरुमा सार्वजनिक बिदा

भाद्र २२ गते यी जिल्लाहरुमा सार्वजनिक बिदा


  • 4.8K
    Shares

    भाद्र २२ गते यी जिल्लाहरुमा सार्वजनिक बिदा

    मकवानपुर । बागमती प्रदेश सरकारले भाद्र २२ गते प्रदेशका तिन जिल्लामा सार्वजनिक बिदा दिने भएको छ ।

    आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चेपाङ समुदायले मनाउँदै आएको न्वागी पर्वका अवसरमा प्रदेशको मकवानपुर, धादिङ र चितवन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको बागमती सकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिए ।

    प्रकाशित मिति :भाद्र १९ २०८० मंगलवार - ०६:५५:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij