Logo

२०८२ कार्तिक १५ गते शनिवार

२०८२ कार्तिक १५ गते शनिवार

तयार भयो विप्लव सार्वजनिक हुने मञ्च, सरकार र विप्लवबीचको सहमति आजै सार्वजनिक हुने

तयार भयो विप्लव सार्वजनिक हुने मञ्च, सरकार र विप्लवबीचको सहमति आजै सार्वजनिक हुने


  • 5.9K
    Shares

    तयार भयो विप्लव सार्वजनिक हुने मञ्च, सरकार र विप्लवबीचको सहमति आजै सार्वजनिक हुने
    images

    काठमाडौं । नेकपा महासचिव विप्लव आज औपचारिक रुपमा सार्वजनिक हुने मञ्च तयार भएको छ ।

    राष्ट्रिय सभा गृहमा तयार गरिएको मञ्चबाट सरकार र विप्लवबीच भएको सहमतिको विस्तृत विवरण सार्वजनिक गरिनेछ भने प्रधानमन्त्री केपी ओली र विप्लवले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ । 

    बिहीबार सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएपछि आज विप्लव नवलपरासी हुँदै काठमाडौं आएका हुन् । 

    हस्ताक्षर समारोहमा प्रधानमन्त्री ओली, विप्लव लगायतले सम्बोधन गर्ने कार्यक्रम छ । समारोहका लागि सभागृहमा मञ्च तयारी अवस्थामा राखिएको छ ।

    प्रकाशित मिति :फाल्गुण २१ २०७७ शुक्रवार - १३:१५:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij