Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


  • 9.6K
    Shares

    ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
    images

    काठमाडौं । आज (शुक्रबार) पनि सुनको मूल्य घटेको छ । बिहिबार तोलाको ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ९ सय रुपैयाँले घटेर ८५ हजार ६०० रुपैयाँमा झरेको हो ।

    तेजावी सुनको मूल्य पनि आज तोलामा ९ सयले नै घटेर ८५ हजार १५० रुपैयाँ प्रतितोलामा आईपुगेको छ । चाँदीको मूल्य आज तोलामा एकैपटक ३५ रुपैयाँले घटेर तोलाको १२ सय ५० रुपैयाँमा किनबेच भईरहेको छ ।

    प्रकाशित मिति :फाल्गुण २१ २०७७ शुक्रवार - १२:०१:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij