२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । बिहिबार गण्डकी प्रदेशमा थप १ सय ४५ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, लाईफ केयर डाईग्नोस्टिक एण्ड रिसर्च प्रा.लि. र क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकीमा थप १ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पहिलो विज्ञप्तिमा क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा कास्कीका २४ जना, बागलुङका ५ जना, गोरखाका २ जना, लमजुङका ८ जना, मुस्ताङका ३ जना, नपलपरासी पूर्वका ३ जना, पर्वतका ४ जना र तनहुँका ४५ जना रहेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij