Logo

२०८२ भाद्र १३ गते शुक्रवार

२०८२ भाद्र १३ गते शुक्रवार

आज च्याउ, माछा, हरियो तरकारी, सागदेखि फलफूलसम्मको मूल्य कति छ ?

आज च्याउ, माछा, हरियो तरकारी, सागदेखि फलफूलसम्मको मूल्य कति छ ?


  • 2.1K
    Shares

    आज च्याउ, माछा, हरियो तरकारी, सागदेखि फलफूलसम्मको मूल्य कति छ ?
    images

    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज ठुलो गोलभेडा (नेपाली) को न्यूनतम मूल्य प्रतिकेजी ७० रुपैयाँ, गोलभेडा ठूलो (भारतीय) को न्यूनतम मूल्य प्रतिकेजी ७० रुपैयाँ, लोकल सानो गोलभेडाको प्रतिकेजी न्यूनतम मूल्य ५० रुपैयाँ, टनेल गोलभेडाको प्रतिकेजी न्यूनतम मूल्य ७५ रुपैयाँ, रातो आलुको प्रतिकेजी न्यूनतम मूल्य ५५ रुपैयाँ, भारतीय रातो आलुको प्रतिकेजी न्यूनतम मूल्य ३५ रुपैयाँ, मुडेको रातो आलुको प्रतिकेजी न्यूनतम मूल्य ५० रुपैयाँमा करोबार हुनेछ । 

    प्रकाशित मिति :भाद्र १३ २०८० बुधवार - ०८:२३:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij