२०८२ माघ ८ गते बिहिवार
काठमाडौँ । मुक्तिनाथ विकास बैंक सन्धिखर्क शाखाले अर्घाखाँची स्थित छाँया हस्पिटल प्रालि र ओल्ड एभरेस्ट बीच आपसी सम्झौता गरेक छन्।
बैंकले आफ्नो ग्राहकहरुलाई थप सेवा दिन अर्घाखाँचीको सन्धिखर्कमा रहेको “एभरेष्ट ओल्ड होटेल अर्घाखाँची प्राइभेट लिमिटेड र “छाँया अस्पताल प्राइभेट लिमिटेड” सँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको हो । ।
ग्राहकले तोकिए बमोजिमको छुट प्राप्त गर्न बस्तु तथा सेवा बापतको बिल / भुक्तानी बुझाउनुपूर्व आफु मुक्तिनाथ विकास बैंकको ग्राहक रहेको प्रमाण सहित बताउनुपर्नेछ।
त्यसै गरी प्रिपेड डलर कार्ड, मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij