Logo

२०८२ भाद्र १३ गते शुक्रवार

२०८२ भाद्र १३ गते शुक्रवार

तरकारी किन्न जाँदै हुनुहुन्छ ? थाहा पाउनुस् आजको मूल्यसूचि विवरण

तरकारी किन्न जाँदै हुनुहुन्छ ? थाहा पाउनुस् आजको मूल्यसूचि विवरण


  • 2.0K
    Shares

    तरकारी किन्न जाँदै हुनुहुन्छ ? थाहा पाउनुस् आजको मूल्यसूचि विवरण
    images

    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज ठुलो गोलभेडाको न्यूनतम मूल्य प्रतिकेजी ७० रुपैयाँ, लोकल सानो गोलभेडाको प्रतिकेजी न्यूनतम मूल्य ५० रुपैयाँ, टनेल गोलभेडाको प्रतिकेजी न्यूनतम मूल्य ६५ रुपैयाँ, रातो आलुको प्रतिकेजी न्यूनतम मूल्य ५५ रुपैयाँ, भारतीय रातो आलुको प्रतिकेजी न्यूनतम मूल्य ३५ रुपैयाँ, मुडेको रातो आलुको प्रतिकेजी न्यूनतम मूल्य ४६ रुपैयाँमा करोबार हुनेछ । 

    प्रकाशित मिति :भाद्र १२ २०८० मंगलवार - ०७:५४:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij