Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

गोरखाका पत्रकार दिपक श्रेष्ठलाई प्रेस सेन्टर गण्डकी प्रदेश इन्चार्जको जिम्मेवारी

गोरखाका पत्रकार दिपक श्रेष्ठलाई प्रेस सेन्टर गण्डकी प्रदेश इन्चार्जको जिम्मेवारी


  • 2.7K
    Shares

    गोरखाका पत्रकार दिपक श्रेष्ठलाई प्रेस सेन्टर गण्डकी प्रदेश इन्चार्जको जिम्मेवारी

    गोरखा। गोरखाका पत्रकार दिपक श्रेष्ठलाई प्रेस सेन्टर नेपालले सगंठनको गण्डकी प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ। श्रेष्ठलाई सेन्टरको राजधानीमा शनिबार भएको केन्द्रिय पदाधिकारीहरुको बैठकले गण्डकी प्रदेशको इन्चार्जको जिम्मेवारी दिएको हो ।

    तत्कालिन गण्डकी प्रदेश ईन्चार्ज त्रिभुवन पौडेलको ०७९ माघ १ गते जहाज दुर्घटना परी निधन भएपछी रिक्त रहेको पदमा श्रेष्ठलाई जिम्मेवारी दिएको प्रेस सेन्टर नेपालका केन्द्रीय महासचिब सन्तोष पौडेलले जानकारी दिए ।

    केन्द्रीय उपमहासचिब समेत भएका श्रेष्ठ राष्ट्रिय समाचार समिति, गोरखा सदरमुकाममा रहेको रेडियो मनास्लुको स्टेसन म्यानेजर र नागरिक सवाल डटकममा अनलाइनमा सक्रिय पत्रकारीता गर्दै आएका छन्।

     

    प्रकाशित मिति :भाद्र १० २०८० आइतवार - १३:५०:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij