Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

सम्पर्कविहिन १४ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह

सम्पर्कविहिन १४ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह


  • 3.0K
    Shares

    सम्पर्कविहिन १४ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह

    काठमाडौँ । नेपाल प्रहरीले १४ जना प्रहरीलाई हाजिर हुन निर्देशन दिएको छ । प्रहरीले आइतवार सूचना जारी गर्दै सात दिनभित्रमा हाजिर हुन निर्देशन दिएको हो । 

    तोकिएको समयमा हाजिर नभए नियमानुसार जागिरबाट हटाइने चेतावनी समेत दिएको छ ।

    हेर्नुहोस् सूचना

    nepal police notice board.png



    प्रकाशित मिति :भाद्र १० २०८० आइतवार - ०९:४२:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij