Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

यस्तो छ आज तरकारी र फलफूलको बजार भाउ [हेर्नुहोस् सूची]

यस्तो छ आज तरकारी र फलफूलको बजार भाउ [हेर्नुहोस् सूची]


  • 2.2K
    Shares

    • images
    यस्तो छ आज तरकारी र फलफूलको बजार भाउ [हेर्नुहोस् सूची]
    images

    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज भदौँ ५ गते मंगलबारको लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ । जसअनुसार आज बजारमा ठुलो नेपाली गोलभेडाको औसत मूल्य प्रतिकेजी ७५ रुपैयाँ, भारतीय ठुलो गोलभेडा ९५ रुपैयाँ, टनेल गोलभेडा सानो ५४ रुपैयाँ, रातो आलु ५१ रुपैयाँ, भारतीय रातो आलु ५३ रुपैयाँ, मुडेको रातो आलु ४८ रुपैयाँ, लोकल गाजर ११० रुपैयाँमा कारोबार हुने समितिले जनाएको छ । 

    प्रकाशित मिति :भाद्र १० २०८० आइतवार - ०८:२७:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij