Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

यी हुन् ओलीलाई प्रधानमन्त्री बाट हटाउन लागी परेका नेकपाका ९३ सांसद, ओली संग कति ?

यी हुन् ओलीलाई प्रधानमन्त्री बाट हटाउन लागी परेका नेकपाका ९३ सांसद, ओली संग कति ?


  • 8.9K
    Shares

    यी हुन् ओलीलाई प्रधानमन्त्री बाट हटाउन लागी परेका नेकपाका ९३ सांसद, ओली संग कति ?

    काठमाडौं । पुनस्थापित संघीय प्रतिनिधि सभाको आगामी वैठक फागुन २३ गते बस्दैछ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ गते संघीय संसद भंग गर्ने निर्णयसँगै विभाजित अवस्थमा पुगेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुवै पक्षबीच अहिले संसदको समीकरण कसको पोल्टामा भारी हुने भन्ने होडबाजी चलेको छ ।

    संसद पुनस्थापना भएसँगै प्रधानमन्त्री ओलीले स्वतः राजीनामा दिने अपेक्षा विपरित बरु अविश्वासको प्रस्तावको सामना गर्ने तर राजीनामा नदिने प्रधानमन्त्रीको जिदका कारण अहिले संसद समीकरणले महत्व पाएको छ ।

    अनेक रस्साकस्सीका बीच अहिलेसम्मको अबस्थामा प्रचण्ड-माधव पक्षमा ९३ जना साम्सद खुलेका छन्। 

    १) योगेशकुमार भट्टराई
    २) झलनाथ खनाल
    ३) पवित्रा निरैला खरेल
    ४) जयबहादुर राई
    ५) यज्ञराज सुनुवार
    ६) लालबाबु पण्डित
    ७) भवानिप्रसाद खापुङ
    ८) डा पुष्पाकुमारी कर्ण
    ९) कल्याणी खड्का
    १०) समिना हुसेन
    ११) सरलाकुमारी यादव
    १२) रघुबिर माहासेठ
    १३) रेखाकुमारी झा
    १४) गणेशकुमार पहाडी
    १५) बिरोध खतिवडा
    १६) सुरेन्द्रप्रसाद पाण्डे
    १७) कृष्णभक्त पोखरेल
    १८) माधवकुमार नेपाल
    १९) जीवनराम श्रेष्ठ
    २०) कृष्णलाल महर्जन
    २१) मुकुन्द न्यौपाने
    २२) कलिला खातुन
    २३) प्रेमप्रसाद तुलाचन
    २४) सुरेन्द्रकुमार कार्की
    २५) सुदन किराँती
    २६) अमनलाल मोदि
    २७) शिबकुमार मण्डल
    २८) हेमकुमार राई
    २९) सुरेशकुमार राई
    ३०) धर्मशिला चापागाईं
    ३१) रामकुमारी चौधरी
    ३२) सुरेशचन्द्र दास
    ३३) मातृकाप्रसाद यादव
    ३४) गिरिराजमणी पोखरेल
    ३५) रामेश्वर राय यादव
    ३६) इन्दुकुमारी शर्मा
    ३७) बोधमाया कुमारी यादव
    ३८) दिलु कुमारी
    ३९) चादतारा कुमारी
    ४०) श्यामकुमार श्रेष्ठ
    ४१) हरिबोल गजुरेल
    ४२) हितबहादुर तामाङ
    ४३) पम्फा भुषाल
    ४४) गङगाबहादुर तामाङ
    ४५) पुष्पकमल दाहाल प्रचण्ड
    ४६) शशी श्रेष्ठ
    ४७) अन्जना बिसङ्खे

    ४८) हरिराज अधिकारी
    ४९) देवप्रसाद गुरुङ
    ५०) देबेन्द्र पैडेल
    ५१) सोमप्रसाद पाण्डे
    ५२) गोकर्णराज बिष्ट
    ५३) घनश्याम भुषाल
    ५४) मेटमणी चौधरी
    ५५) हिराचन्द्र केसी
    ५६) गङ्गा चौधरी
    ५७) बृजेशकुमार गुप्ता
    ५८) माया न्यौपाने
    ५९) तुलसी थापा
    ६०)  धुर्बकुमार शाही
    ६१) गोपालबहादुर बम
    ६२) राजबहादुर बुढा
    ६३) पार्बतीकुमारी बिशुखे
    ६४) धनबहादुर बुढा
    ६५) दिपकप्रकाश भट्ट
    ६६) भिमबहादुर रावल
    ६७) झपटबहादुर रावल
    ६८) निरादेबी जैरी
    ६९) लक्ष्मी चौधरी
    ७०) बिनादेवी बुढाथोकी
    ७१) यसोदा गुरुङ सुवेदी
    ७२) अमृता थापा
    ७३) चुडामणि खडका
    ७४) दुर्गाकुमारी विश्वकर्मा
    ७५) चक्रमणी खनाल
    ७६) कमला रोका
    ७७) वर्षमान पुन
    ७८) कृष्णबहादुर महरा
    ७९) महेश्वरजंग गहतराज
    ८०) सन्तोषकुमार थारु
    ८१) जयपुरी घर्ती
    ८२) ओनसरी घर्ती
    ८३) रेखा शर्मा
    ८४) पुर्णकुमारी सुवेदी
    ८५) टेकबहादुर महत
    ८६) दुर्गाबहादुर रावत
    ८७) विष्णु शर्मा
    ८८) शक्तिबहादुर बस्नेत
    ८९) जनार्दन शर्मा
    ९०) सत्या पहाडी
    ९१) बिना मगर
    ९२) रामकुमारी झाँक्री
    ९३) नारायणप्रसाद खतिवडा ।

    प्रकाशित मिति :फाल्गुण २० २०७७ बिहिवार - १३:२४:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij