२०८२ माघ १२ गते सोमवार
काठमाडौं । आज (बिहीबार) पनि प्रचण्ड–नेपाल पक्षका केन्द्रीय सदस्य पेरिसडाँडास्थित पार्टीको केन्द्रीय कार्यालयमा भेला हुने भएका छन्।
हिजो (बुधबार) मात्र केन्द्रीय कमिटी बैठक गरेको प्रचण्ड–नेपाल पक्षले आज फेरि उपत्यकामा उपलब्ध आफ्ना केन्द्रीय सदस्यलाई पेरिसडाँडा बोलाएको हो ।
केन्द्रीय कार्यालयका उपसचिव मोहन गौतमले ‘परामर्श’ का लागि आज दिउँसो १२ बजे काठमाडौं उपत्यकामा रहेका केन्द्रीय सदस्यलाई भेला हुन जानकारी दिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij