Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

कालीमाटीमा कुन तरकारीको भाउ कति तोकिएको छ ? हेर्नुस् मूल्य विवरण

कालीमाटीमा कुन तरकारीको भाउ कति तोकिएको छ ? हेर्नुस् मूल्य विवरण


  • 2.4K
    Shares

    कालीमाटीमा कुन तरकारीको भाउ कति तोकिएको छ ? हेर्नुस् मूल्य विवरण
    images
    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज बुधबार ठुलो नेपाली गोलभेडाको औसत मूल्य प्रतिकेजी ११० रुपैयाँ, भारतीय ठुलो गोलभेडा १४० रुपैयाँ, लोकल सानो गोलभेडा, लोकल बन्दा र झिगूनी ५५ रुपैयाँ, टनेल गोलभेडा ७१ रुपैयाँ ६० पैसा, रातो आलु ५१ रुपैयाँ, मुडेको रातो आलु ४९ रुपैयाँ, भारतीय रातो आलु ३५ रुपैयाँ ६७ पैसा, स्थानीय काउली ८८ रुपैयाँ, तने बोडी ८५ रुपैयाँ, मकै बोडी ८६ रुपैयाँ ६७ पैसा, सिमी, पिंडालू, तोरीको साग र निबुवा ६५ रुपैयाँ, टाटे सिमी, डल्लो भन्टा र तितो करेला ७५ रुपैयाँ तोकिएको छ । 
     

    प्रकाशित मिति :भाद्र ६ २०८० बुधवार - ०७:०५:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij