Logo

२०८२ भाद्र २० गते शुक्रवार

२०८२ भाद्र २० गते शुक्रवार

नेपाल लाइफ इन्स्योरेन्सले माग्यो ठूलो संख्यामा कर्मचारी

नेपाल लाइफ इन्स्योरेन्सले माग्यो ठूलो संख्यामा कर्मचारी


  • 10.2K
    Shares

    नेपाल लाइफ  इन्स्योरेन्सले माग्यो ठूलो संख्यामा कर्मचारी
    images

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको हो ।

    नेपाल लाइफले विभिन्न कार्यालय, शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो ।

    कम्पनीले कम्पनी सचिव, कानुन विभाग प्रमुख, एजुकेटिभ असिस्टेन्ट सहायक, असिस्टेन्ट, सिनियर असिस्टेन्ट र जुनियर अफिसरका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।

    ईच्छुक तथा योग्यता पुगेकाले फागुन २८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

    nepal-life-1.jpg

    प्रकाशित मिति :फाल्गुण २० २०७७ बिहिवार - ११:१२:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij