Logo

२०८२ भाद्र २० गते शुक्रवार

२०८२ भाद्र २० गते शुक्रवार

काठमाडौँका यी हुन् कोरोना विरूद्धको खोप लगाउन पाइने अस्पताल (सूचीसहित)

काठमाडौँका यी हुन् कोरोना विरूद्धको खोप लगाउन पाइने अस्पताल (सूचीसहित)


  • 9.7K
    Shares

    काठमाडौँका यी हुन् कोरोना विरूद्धको खोप लगाउन पाइने अस्पताल  (सूचीसहित)
    images

    काठमाडौँ । सरकारले फागुन २३देखि ५५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई समेत कोरोना भाइरसविरूद्धको खोप लगाउँदै छ ।

    फागुन २३देखि चैत्र १५ गतेसम्म चल्ने यो चरणको खोप अभियानमा ५५ वर्षभन्दा माथि उमेरका जेष्ठ नागरिक, प्राध्यापक, सरकारी र निजी विद्यालयका शिक्षक तथा कर्मचारी एवं सार्वजनियक यातायातका चालक/सहचालकलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    यसका लागि काठमाडौँ महानगरपालिकाले वडागतरूपमै खोप उपलब्ध गराउने गरी खोप केन्द्रहरू तोकेको छ ।

    खोप लगाउन पाइने अस्पताल यी हुन्

    khop-kendra-ktm.jpg

    प्रकाशित मिति :फाल्गुण २० २०७७ बिहिवार - १०:२८:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij