Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

यस्तो छ आज तरकारी र फलफूलको बजार भाउ [हेर्नुहोस् सूची]

यस्तो छ आज तरकारी र फलफूलको बजार भाउ [हेर्नुहोस् सूची]


  • 3.1K
    Shares

    • images
    यस्तो छ आज तरकारी र फलफूलको बजार भाउ [हेर्नुहोस् सूची]
    images

    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज भदौँ ५ गते मंगलबारको लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ । जसअनुसार आज बजारमा ताजा माछा (रहु) को प्रतिकेजी न्यूनतम मूल्य ३०५ रुपैयाँ, ताजा माछा (बचुवा) को प्रतिकेजी न्यूनतम मूल्य २३० रुपैयाँ,  ताजा माछा (छडी) को प्रतिकेजी न्यूनतम मूल्य २३० रुपैयाँ र ताजा माछा (मुंगरी) को प्रतिकेजी न्यूनतम मूल्य २८० रुपैयाँ रुपैयाँ पर्नेछ ।

    यस्तै, ठुलो नेपाली गोलभेडाको औसत मूल्य प्रतिकेजी २१० रुपैयाँ, भारतीय ठुलो गोलभेडा १५० रुपैयाँ, टनेल गोलभेडा ७९ रुपैयाँ, रातो आलु ५१ रुपैयाँ, भारतीय रातो आलु ३५ रुपैयाँ ६७ पैसा, मुडेको रातो आलु ४९ रुपैयाँ, लोकल गाजर ११६ रुपैयाँ ६७ पैसा, लोकल बन्दा, स्थानीय काउली ७६ रुपैयाँ, सेतो हाइब्रीड मूला, लौका, लोकल काक्रो र बुलेट खुर्सानी ७५ रुपैयाँमा कारोबार हुने समितिले जनाएको छ । 

    प्रकाशित मिति :भाद्र ५ २०८० मंगलवार - ०७:२०:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij