Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

कोशीका मुख्यमन्त्री उद्वव थापाले पाए विश्वासको मत

कोशीका मुख्यमन्त्री उद्वव थापाले पाए विश्वासको मत


  • 2.3K
    Shares

    कोशीका मुख्यमन्त्री उद्वव थापाले पाए विश्वासको मत

    मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले विश्वासको मत पाएका छन् । मुख्यमन्त्री थापाले मागेको विश्वासको मत सम्बन्धी प्रस्तावलाई सभाध्यक्ष इस्राइल मन्सुरी सहित ४७ सांसदको समर्थनमा उनले विश्वासको मत प्राप्त गरेका हुन् ।

    सभाध्यक्ष मन्सुरीले आफ्नो आशनबाटै मुख्यमन्त्री थापालाई मत दिएका हुन् । सभामा उपस्थित कूल सदस्य संख्या ७७ मध्ये थापाको पक्षमा ४७ पुगेको हो । योसँगै सभाध्यक्षले बराबरी भएमात्रै मत दिन पाउने संविधानको धारा १८६ मा व्यवस्था छ ।

    संविधानको धारा १८६ को विपरीत सभाध्यक्षले मुख्यमन्त्रीलाई मत दिएका हुन् ।

    प्रकाशित मिति :भाद्र ४ २०८० सोमवार - १७:१५:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij