Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

गोरखा दरौँदी यातायात सेवा कम्पनी प्रा.लिको नवनिर्मित भवनको उद्घाटन

गोरखा दरौँदी यातायात सेवा कम्पनी प्रा.लिको नवनिर्मित भवनको उद्घाटन


  • 2.6K
    Shares

    गोरखा दरौँदी यातायात सेवा कम्पनी प्रा.लिको नवनिर्मित भवनको उद्घाटन

    गोरखा । गोरखा दरौँदी यातायात सेवा कम्पनी प्रा.लिको नवनिर्मित भवनको आज उद्घाटन गरिएको छ । 

    सदरमुकाम स्थित गोरखा नगरपालिका–९ स्थित खोलखोलेमा रहेको नवनिर्मित भवनको एक कार्यक्रममा बिच नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कोषाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले उद्घाटन गरेका हुन् । 

    भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले दरौँदी यातायात सेवा प्रा.लिले आफ्नै भवन निर्माण गर्न सफल भएकोमा खुशी व्यक्त गरे। 

    तत्कालिन गोरखा यातायातले स्थापनाको समयदेखि नै निकै कठिनाई र चुनौतीहरु भोगेर अहिलेको अवस्थासम्म आइपुगेको भन्दै संस्था र व्यवसायीहरुको हितमा निरन्तर दत्तचित्त भएर लाग्न पनि सवै व्यवसायीहरुलाई अनुरोध श्रेष्ठले गरे।

    यस अघि नै प्रा।लिले आफ्नो नाममा खरिद गरेको जग्गामा करिब १ करोड ५० लाख रुपैयाको लागतमा भवन निर्माण सम्पन्न गरिएको हो । भवन उद्घाटन कार्यक्रम  प्रा.लिका अध्यक्षतामा नारायण खत्रीको अध्यक्षतामा सम्पन्न भएको हो ।

    Untitled-1 copy.jpg

    369565962_1336971413922271_1511895751244588713_n.jpg

    gorkha.jpg

    प्रकाशित मिति :भाद्र ४ २०८० सोमवार - १२:४२:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij