Logo

२०८२ कार्तिक १५ गते शनिवार

२०८२ कार्तिक १५ गते शनिवार

भोली देशभरका सबै अदालत बन्द, यस्तो रहेछ कारण

भोली देशभरका सबै अदालत बन्द, यस्तो रहेछ कारण


  • 5.9K
    Shares

    भोली देशभरका सबै अदालत बन्द, यस्तो रहेछ कारण
    images

    काठमाडौं । भोलि (बिहिबार) देशभरका सबै अदालत बिदा हुने भएका छन् । सर्वोच्च अदालतका पूर्वप्रधान्यायाधिस सुरेन्द्र प्रसाद सिंहको निधनमा भोलि एक दिन शोक बिदा मनाइने भएको छ ।

    ९० वर्षीय सिंहको मंगलबार राति काठमाडौंको चावहिलस्थित मेडिकेयर अस्पतालमा निधन भएको हो । सिंह २०५२ असोजदेखि २०५३ फागुनसम्म सर्वोच्च अदालतको प्रधानन्यायाधिश रहेका थिए ।

    6-1489x2048.jpg

    प्रकाशित मिति :फाल्गुण १९ २०७७ बुधवार - १६:४७:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij